निता ढुङ्गाना र ज्योतिष हरिहरको बिबाह यहि वैशाखमा,के-के छ तयारी

 

काठमाण्डौ, नायिका निता ढुङ्गगाना र ज्योतिष हरिहर तिमिल्सिनाको प्रेम सम्बन्ध बारे फिल्मी नगरीमा ठुलै चर्चाको बिषय बन्दै आएको छ। यी जोडि बिचको प्रेम सम्बन्धबारे धेरै हल्ला चले पनि दुवै जनाले नकार्दै आईरहेका छन।

पछिल्लो समयमा, भारतमा घुमफिर गरेको तस्बिर सामाजिक संञ्जालमा आए पछि त झन यो सम्बन्धले थप चर्चा पाएको छ।त्यसयता यी दुवैले आउदो वर्षको वैशाखमा लगन गाठो कस्ने सबैको आकलन छ। निताले निर्देशन गरेको कार्यक्रममा हरिहर देखिने भएका छन्।

प्रकाशित भएको : April 1st, 2021

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु