कपडा एसोसियसन २५ बर्षामा प्रबेशको उपलक्ष्यमा विद्यार्थी लाई ड्रेस्स बितरण

 

कपडा व्यवसायी एशोसिएसन कास्कीको २५औ स्थापना दिवसको सु_ अवसरमा विद्यार्थी लाई ड्रेस्स तथा शैक्षिक सामग्री बितरण गरेको छ|

सम्स्थाको अध्यक्ष बिष्णु प्रसाद तिमील्सेनाको अध्यक्षतामा भयको कार्यक्रम मा प्रमुख अतिथी वडा नम्बर १९ क अध्क्षय शोभामोहन पौडेलले सबैले आफ्नो आफ्नो ठाउँ बाट उतर्दायित्व बहन गर्ने हो भने समाजले छिट्टै काचुली फेर्ने बताउनु भयो |

सो कार्यक्रम को सन्चालन महसचिब धर्म मान सिंह भण्डारीले गर्नु भयको थियो | भुमेश्वर आधारभुत विधालयमा आयोजित कार्यक्रममा ५० हजार बाराबर को कपडा बितरण गरियको कोषाध्यक्ष पोशराज पौडेलले जानकारी दिनु भयो |

प्रकाशित भएको : April 5th, 2021

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु