म्यानमारमा स;हादत प्राप्त गर्ने हरुको सम्झनामा पोखरामा युवाले दिप बाले

 

म्यानमार सेनाले ‘कु’ मार्फत स,त्ता ह,त्याउँदै सर्वसाधारणमाथि दिनहुँ न,रसं’हार अ त्याचार र दम’न गरिरहेको भन्दै सकृय युवा समुह कास्कीले स,हादत प्राप्त गर्नेहरुको सम्झनामा दिप प्र’जव्लन गर्‍यो |

सकृय युवा समुहको सल्लाहकार पोषराज पौडेलले दिप बा लेर शुरु गरियको कार्यक्रममा युवा नेताहरु एङेल्स कार्की, क्षितिज सापकोटाले आफुहरु म्यानमारका न्यायप्रेमी जनताको पक्षमा रहेको र शैनिक कु तुरुन्त फिर्ता हुनुपर्ने बताउनु भयो | उक्त कार्यक्रमको अध्यक्षता र सन्चालन युवा समुहका अध्यक्ष प्रमिस कुमार सापकोटाले गर्नु भयको थियो |

पछिल्ला दिनमा म्यानमारमा सेनाले प्रदर्शनकारीमाथि ब;र्बर द;मन गरिरहेको छ । । फेब्रुअरी १ मा सेनाले शासन हातमा लिएपछि अहिलेसम्म ५०० जनाको मृ,त्यु भइसकेको छ भने सयौं घा;इते भएका छन् ।

यो पनि ..
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी नेतृ डा।डिला संग्रौलाले सरकार र भ्रष्टाचार एकअर्कामा परिपुरक भएको दाबी गरेकी छिन्।
उनले आज बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सरकारले कोरोना भाइरसविरुद्धका स्वास्थ्य सामग्री खरिदमा ओम्नी कम्पनीलाई ठेक्का दिएर ठूलो रकम भ्रष्टाचार गरेको उल्लेख गरिन्।
‘पूर्व सञ्चारमन्त्रीले भन्नुभएको ७० करोडको टेप पनि कहाँ पुग्यो थाहा छैन, यस्ता धेरै भ्रष्टाचारका विषयमा सरकारले केही कारबाही गर्न सकेको छैन,’ डा।संग्रौलाले भनिन्।

प्रकाशित : चैत्र १८, २०७७ १२:२७

प्रकाशित भएको : April 5th, 2021

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु