गृहमा बादल हटे बामदेब आउदै

 

प्रधानमन्त्रि केपि ओलिले हिजो नेकपा माओबादीले पदमुक्त गरेका चारजनालाइ मन्त्रि पदमा पुनर्न्युक्ति गरे लगत्तै राष्टियसभा सदस्य रहेका गृहमन्त्रि रामबहादुर थापालाइ समेत निष्काशन गर्ने प्रकृया अगाडि बढायको छ।

यस प्रयोजनको लागि माओबादिले थापाले दल त्याग गरेको सुचना दर्ता गरायको छ ।थापा सगॅ अर्का सांसद चन्द्र बहादुर खड्कासग स्पष्टिकरण सोधियको संसदिय दलको प्रमुख सचेतक दिनानाथ शर्माले बताय ।

खड्काले समेत माओबादी त्याग गरि एमाले प्रबेश गरेका थिय । राष्टिय सभाको अब बस्ने बैठकमा अध्यक्ष गणेश तिम्ल्सेनाले उक्त सुचना पढेर सुनाय पछि उक्त पद रिक्त हुनेछ ।

राष्टियसभा सद्सय एवं गृहमन्त्रि बादलले दल त्याग गरेको माओबादी केन्द्ले सुचना २ गते पछि मात्र कारबाहीमा जाने भयको छ ।

स्पेनमा रहेका राष्टियसभा अध्यक्ष गणेश तिम्लिसेना १ गते नेपाल फर्कने र सो बिषयमा छलफल हुने सचिव राजेन्द् फुयालले बताय ।पुस २६ गते राष्टिय सभाको सातौ अधिबेशन अन्त्य भयको थियो ।बादलले दल त्याग गरेको सुचना चैत ७ गते दर्ता भयको हो।

प्रकाशित भएको : April 13th, 2021

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु