संसद् भवनभित्रको अनौठो गतिविधिको भिडियो बाहिरियो समाचार

 

जानकारी अनुसार एक भिडियोमा पूर्व सरकारी कर्मचारीले संसद् भवनको प्रार्थनास्थललाई मानिसहरुले गतिविधिको लागि प्रयोग गर्ने गरेको आरोप लगाएका छन् ।

यस घटनापछि प्रधानमन्त्री मौरिसनले माफि पनि माग्नु परेको थियो । ति महिलाले आफूमाथि दुई वर्षसम्म त्यस्तो कार्य गरिएको बताएकी छिन् । उनलाई प्रहरीमा उजुरी नदिन दबाब दिने गरिएको थियो । त्यसपछि अन्य केही महिलाहरुले हिम्मत गरेपछि उक्त घटनाबारे थप खुलासा भएको हो ।

जसमा केही शीर्ष सरकारी अधिकारीमाथि पनि त्यस्तो अपराध गरेको आरोप लागेको थियो । लेबर पार्टीकी सिनेटर क्रिस्टिना केनेअल्लीले त्यो भिडियो संसद् भवनमा महिलामाथि हुने अपमानको एक प्रमाण भएको बताउनु भएको छ । अर्थमन्त्री सिमोन ब्रिमिङघमले सोमबार सार्वजनिक भएको भिडियोबारे आवश्यक थप अनुसन्धान हुने जानकारी दिनु भएको छ ।

प्रकाशित भएको : April 15th, 2021

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु