बाबुराम भट्टराई जसपाको मामुली कार्यकर्ता हुन अध्यक्ष म मात्र हुँ : महन्थ ठाकुर

 

जसपाको अध्यक्ष म हु म सरकारको विरोधमा छैन, जसपाको मा ;मुली कार्यकर्ता बाबुरामले के भन्छ त्यो मलाई थाहाँ छैन : जसपा अध्यक्ष महन्थ ठाकुर जनता समाजवादी पार्टी (जसपा) का महन्थ ठाकुरले आफू प्रधानमन्त्री बन्न योग्य भएको बताएका छन्। ठाकुरले अवसर पाए प्रधानमन्त्री बन्ने र सरकारको नेतृत्व गर्न सक्ने बताएका छन्।

इमेज टेलिभिजनको हट सिटमा जगदिस खरेलसंग कुरा गर्दै ठाकुरले प्रधानमन्त्री बन्न तयार रहेको बताए। उनले आफूलाई प्रधानमन्त्री बनाउने भनेको र आफू बन्ने बताए।

सत्ता समिकरणको नयाँ खेल चलिरहेको बेला महन्थ ठकुरले यस्तो अभिव्यक्ति दिएका हुन्।ठकुर के पी शर्माको नेत्ृत्वको सरकारमा जाने पक्का पक्की भएको छ। जसपाका अन्य नेताले तत्काल सरकारमा नजाने भन्ने अभिव्यक्ती दिई रहेको बेला ठकुरले फरक मत राख्दै आएका छन्।

प्रकाशित भएको : April 16th, 2021

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु