माक्स नलगाएको भन्दै प्र’ह’रीले अनुसन्धानका प्र’ह’रीलाई नै कु’ट्यो

 

नेपाल प्रहरीले ड्युटीमा रहेका अनुसन्धानका प्रहरीलाई समेत कु’टेको छ।

गत बुधबार साँझ बसन्तपुर क्षेत्रमा रहेका एक जना अनुसन्धान सहायक(असई) लाई जनसेवा वृत्त न्युरोडको टोलीले कु’ट’पि’ट गरेको हो।

बज्रचार्यलाई २ घन्टासम्म नियन्त्रणमा लिएर छोडिएको राष्ट्रिय अनुसन्धान विभागका एक कर्मचारीले सेतोपाटीलाई बताए।

वृत्तका प्रमुखले बज्रचार्यलाई मुद्दासम्म चलाउने चेतावनी दिएका थिए।

आफ्ना कर्मचारी यस्तो बेलामा कसरी सडकमा काम गरिरहेका छन् भनेर कुनै चासो नदेखाएको राष्ट्रिय अनुसन्धान विभागका एक कर्मचारीले सेतोपाटीलाई बताए।

वृत्तका डिएसपी सुनिलजंग शाहले भने मास्क नलगाएकाले प्रहरीले दुई घन्टा राखेर सम्झाएको तर कु’ट’पि’ट नगरेको सेतोपाटीलाई बताए।

प्रहरीको टोलीले बुधबार त्रिवि शिक्षण अस्पतालका चिकित्सकलाई कुटेका थिए भने बिहीबार कलंकीमा इन्स्पेक्टरको टोलीले औषधि किनेर आएकाहरूलाई कु’टेको थियो।

News Source

अन्तिम पटक अपडेट गरिएको : April 18th, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु