आज कति पुग्यो डलरको भाउ र अन्य देशको विनिमयदर ?

 

काठमाडौं – नेपाल राष्ट्र बैंकले बिहीबार (वैशाख ११) गते अमेरिकी डलर एकको खरिददर १२२ रुपैयाँ ३८ पैसा र बिक्रीदर १२२ रुपैयाँ ९८ पैसा तोकेको छ ।

यस्तै, युरो एकको खरिददर १३३ रुपैयाँ ०५ पैसा र बिक्रीदर १३३ रुपैयाँ ७० पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १५१ रुपैयाँ ४१ पैसा र बिक्रीदर १५२ रुपैयाँ १५ पैसा रहेको छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ०२ पैसा र बिक्रीदर २८ रुपैयाँ १६ पैसा रहेको छ।

यता, कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३३ रुपैयाँ ७८ पैसा रहेको छ ।

र, युएई दिराम एकको खरिददर ३३ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३३ रुपैयाँ ४८ पैसा रहेको छ ।

तालिकामा विस्तृतमा हेर्नुहोस्ः

 

प्रकाशित भएको : April 23rd, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु