पहिलो खोप डोज लगाएपनि वडाध्यक्षको कोरोना संक्रमणबाट मृ;त्यु ,के घट्दै छ खोपको गुणस्तर?

 
पहिलो खोप डोज लगाएपनि वडाध्यक्षको कोरोना संक्रमणबाट मृ;त्यु ,के घट्दै छ खोपको गुणस्तर?
बुटवल\

बुटवल उपमहानगरपालिका वडा नम्बर १८ का अध्यक्ष हुमनाथ आचार्यको कोभिड–१९ का कारण आज निधन भएको छ ।

७२ वर्षीय वडाध्यक्ष  आचार्यको उपचारका क्रममा काठमाडौँमा आज बिहान निधन भएको उपमहानगरपालिका प्रवक्ता राम प्रसाद रेग्मीले जानकारी दिए ।

उनको सुरुमा बुटवलको कोरोना विषेश अस्पतालमा उपचार भएकोमा ७ दिनअघि  परिवारले थप उपचारका लागि काठमाडौँ लगेको थियो ।

आचार्यले कोरोना विरुद्धको पहिलो डोज खोप समेत लगाएका थिए ।

प्रकाशित भएको : July 6th, 2021

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु