साना स्त’न हुने युवतीलाई यस्ताे फाइदा !

 

बक्षस्थल अर्थात स्त’नले महिलाको सुन्दरता र शरीरलाई कलात्मक बनाई दिएको छ । त्यसैले हरेक पुरुषको पहिलो नजर पहिला स्त’नमा नै पर्दछ भनिन्छ ।

महिलाहरुको शरिरका आ’कर्षक अं’गहरु मध्ये स्त’न एक प्रमुख अं’ग हो । शरीरको बनावट अनुसार महिलाहरुका स्त’नका साइज हुन्छन जसले उनीहरुलाई सुन्दर देखाउछन ।

महिलाहरुको अन्य अ’ङ्गको तुलनामा स्त’नको चर्चा धेरै हुने गरेको पाइन्छ । स्वयम् महिलाहरु पनि आफ्नो स्त’नको आकारप्रति अत्यधिक सचेत हुन्छन् ।

उनीहरु आफ्नो स्त’नको आकार ठूलो वा सानो भयो भनेर निकै नै चिन्ता र चासो व्यक्त गरिरहेको अध्ययनले देखाएको छ ।

अध्ययन अनुसार केही महिलाहरु आफ्नो स्त’नको आकार सानो भयो भनेर निक्कै त’नावमा हुन्छन् । यसको लागि विभिन्न क्रिम, मसाज, एक्सरसाइज तथा सल्यक्रिया गरेर पनि ठिक पार्न प्रयास गरिरहेकाहुन्छन् । तर सानो स्त’न भएर बेफाइदा भन्दा पनि फाइदा नै हुन्छ । त्यसैले सानो स्त’न भयो भनेर तना’व लिनु पर्दैन ।

जानीराखौ साना स्त’न हुनुका फाइदा यस्ता छन्:

. साना स्त’न हुनेहरुलाई बु’ब्स लि’फ्टिङ टेप वा यस्तै स्त’नलाई रिसाइज गर्ने साधनको जरुरत नै पदैन ।

२. तपाई लो–कट टप्स लगाएर मज्जाले बस्न वा सार्वजनिक स्थलमा जान सक्नु हुन्छ । ‘क्लि’वेज लुक’ को लागि पनि तपाईले कुनै चि’न्ता लिनु पर्ने हुँदैन ।

३. सार्वजनिक स्थल वा यस्तै स्थानमा साना स्त’न हुने तपाईले छेडछाड वा हिं’साको सिकार कम हुनु पर्दछ । प्राय जसो ठूला स्त’न हुने महिलाहरु सार्वजनिक स्थलमा पुरुषबाट बढि पि’डित हुने गरेको एक अध्ययनले देखाएको छ ।

४. तपाइई ठूला स्त’न भएकी महिला भन्दा केही छिटो छरितो गर्न सक्नुहुन्छ जस्तो की भिडभाड अथवा अकालो ओरालो गदर्मा तपाईलमाई झण्झट नहुन सक्छ ।

५. तपाई ठूला स्त’न हुनेभन्दा धेरै आनन्दले सुत्न र मिठो निन्द्रा पाउन सक्नु हुन्छ । भियना विश्वविद्यालयका शोधकर्ताहरुले गरेको एक अध्ययन अनुसार साना स्त’न हुने महिलाको तुलनामा ठूला स्त’न हुने महिलाहरु सुत्ने कुरामा २४ प्रतिशत कम संवेदनशिल हुन्छन् ।

६. ठूला स्त’न हुने अधिकांश महिलालाई ढाड दु’ख्ने सम’स्या हुन्छ तर साना स्त’न हुने महिलाले यो द’र्द कम मात्रै अनुभव गर्न पाउँछन् ।

७. स्त’न सानो भएमा तपाई ब्रा वा यस्तै भित्री व’स्त्र नलगाई पनि घर बाहिर निस्कन सक्नु हुन्छ । ब्रा नलगाउँदा पनि सार्वजनिक स्थानमा तपाईलाई कसैले नोटिस गर्दैन ।

८. स्त’न सानो भएमा स्त’न धेरै गिला हुने र झोलिने अथवा हल्लिने चि’न्ता हुँदैन ।

९. ठूला स्त’न हुने महिलाको तुलनामा साना स्त’न हुने महिलाहरु कपडाको छनौटमा कम सचेत बन्दा पनि हुन्छ । साना स्त’न हुने महिलालाई जुनसुकै कपडा लगाउन पनि सहज हुने गर्दछ ।

प्रकाशित भएको : May 3rd, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु