लकडाउनको ४९ औं दिन पोखरामा जे देखियो हेर्नुहोस् तस्बिरहरु

 

कपिल सापकोटा,
पोखरा

बिश्व माहामारी को रुप लिईरहेको कोभिड –१९ (कोरोना भाईरस) नियन्त्रणको लागि सरकारले गरेको बन्दाबन्दी (लकडाउन) ले पर्यटकिय क्षेत्र, औधोगिक तथा ब्यापारीक, बित्तिय क्षेत्र लगायत सम्पुर्ण क्षेत्रमा प्रत्यक्ष प्रभाव परेको छ ।

कोभिड १९ को दोस्रो केश देखिए संगै २०७६ चैत्र ११ गते बाट गरिएको लकडाउन आज ४९ औ दिन सम्म पनि जारी नै रहेको छ ।

सरकारले बिभिन्न क्षेत्रहरुमा केही खुकुलो ब्यवस्था लागु गरेता पनि नागरिक सजकताले गर्दा अझै पनि बजारमा चहलपहल खासै देखिएको छैन ।


सुदर्शन खवरको हाम्रो टिम आज पोखराको मुख्य चोक र बजारमा पुग्दा यस्तो देखियो । हेर्नुहोस् तस्वीरहरु

पोखरा न्यूरोड
पोखरा न्यूरोड
पोखरा न्यूरोड
पोखरा, सभागृहचोक
पोखरा पृथ्वीचोक
पोखरा नयाँबजार
पोखरा नयाँबजार
पोखरा नयाँबजार
पोखरा नयाँबजार
पोखरा महेन्द्रपुल
पोखरा चिप्लेढुंगा
पोखरा चिप्लेढुंगा

प्रकाशित भएको : May 11th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु