नेकपा (एस)को सल्लाहकारमा भाइरलम्यान पुण्य गौतम पनि, यी हुन् १५४ सल्लाहकार (सूचीसहित)

 

काठमाडौं ।

सुदर्शन खबर

माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी १५४ सदस्यीय केन्द्रीय सल्लाहकार पषिद गठन गरेको छ ।

सो परिषदमा भाइरलम्यान पुण्य गौतम समेत परेका छन् ।

परिषदमा लेखक तथा राजनीतिक विश्लेषक प्रा.कृष्ण पोखरेल, मनमोहन अधिकारीको पालाका नेताहरू केशरमणी पोखरेल, लोककृष्ण भट्टराईदेखि मोदनाथ प्रश्रित, वरिष्ठ पत्रकार गोपाल थपलिया, वरिष्ठ अधिवक्ता विश्वकान्त मैनाली समेत समेटिएका छन् ।

सल्लाहकारहरुको नामावली

प्रकाशित भएको : October 20th, 2021

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु