कोरोना संक्रमित गुल्मीका पुरुषको स्वास्थ अवस्था स्थिर, आईसीयूमा उपचार हुँदै

 

कोरोना भाइरस पोजेटिभ देखिएका रुपन्देहीको तिलोत्तमास्थित क्रीमसन हस्पिटलमा उपचाररत पुरूषकाे स्वास्थ्य अवस्था स्थिर छ ।\

गुल्मीकाे मदाने- ६ का ४१ वर्षीय ती पुरुषको स्वास्थ अवस्था स्थिर रहेको अस्पताल प्रशासनले जानकारी दिएको छ ।

मंगलबार कोरोना पोजेटिभ देखिएका उक्त बिरामिलाई केहीले सामाजिक सञ्जालमा मृत्यु भएको भनेर भ्रामक प्रचार गरिएकोप्रति ध्यानाकर्षण गर्दै हस्पिटलले कोरोना पोजेटिभ देखिएका निज विरामिलाई आईसियुमा राखेर उपचार गरिरहेको समेत जनाएको छ ।

प्रकाशित भएको : May 19th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु