केपी ओलीले मेरो नारा चोरे, ओली त भ्रष्टाचारको नाईके हुन : हरिचरण शाह

 

केपी ओलीले मेरो नारा चोरे, ओली त भ्रष्टाचारको नाईके हुन : हरिचरण साह

काठमाण्डौ

सुदर्शन खबर

एक टेलिभिजनमा बोल्दै हरिचरण शाहले के पी वली भ्रष्टाचार नाईके हुन भनेका छन्। केपी ओलीले मेरो नारा चोरेको भनेका छन्।

केपी ओलीले मेरो नारा चोरे, ओली त भ्रष्टाचारको नाईके हुन : हरिचरण साह

काठमाण्डौ

सुदर्शन खबर

एक टेलिभिजनमा बोल्दै हरिचरण शाहले के पी वली भ्रष्टाचार नाईके हुन भनेका छन्। केपी ओलीले मेरो नारा चोरेको भनेका छन्।

यो पढ्नुहोस्

राजा र नेतामा के फरक छ ?कमल थापालाई हेरे पुग्छ : हिमानी शाह

काठमाडौँ

२०७८ मंसिर २०

सुदर्शन खबर

राप्रपा अध्यक्षमा पराजित भय पछि कमल थापाले पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेप भएको दाबी गरेको थिय |

समाजिक सञ्जाल ट्विटरमा लेख्दै थापाले निर्मल निवासको नाङ्गो हस्तक्षेप भएकोभन्दै त्यसको भर्त्सनासमेत गरेको थिय ।

राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएपछि हार स्वीकार गर्दै थापाले लेखेका छन्, ‘प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्वीकार गर्दछु। नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनलाई बधाई तथा शुभकामना।

प्रतिकूल परिस्थितिमा समेत हामीमाथि विश्वास र भरोसा गर्ने पार्टीका सम्पूर्ण साथीहरुमा आभारी छु।’

निर्मल निवास अर्थात पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो पार्टीको आन्तरिक प्रतिस्पर्धामा हस्तक्षेप गरेको भन्दै आलोचना गरेका थापाले लेखेका छन्, ‘सिंगो मुलुक गणतन्त्रमय भएका बेला शिरमा कफन बाँधेर २०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो।

सो एजेण्डाको मूल संवाहकलाई राजनीतिक रुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस्। हार्दिक शुभकामना।’

यसैको जबाफ हिअमानी शाहले पनि ट्विटरमै दियाकी छन् राजा तेत्रो राजगद्दी बिना कुनै शर्त छाड्नु भयो तर कमल थापा बर्बरायाको छन् यहि हो राजा र नेताको फरक उनले लेखेकी छन् |

यस्तो छ उनको ट्वीट जस्ताको तस्तै

राजा र नेतामा के फरक छ ? भन्नेहरुले ज्ञानेन्द्र र कमल थापा ललाई हेरे पुग्छ , गद्दी छाड्दा बर्बरायनन राजा तर नेता कमल थापाले सन्तुलन गुमाय झैँ गरि सके , हिमानी शाह

प्रकाशित भएको : December 6th, 2021

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु