स्वयम्भूमा प्रहरी असई डियूटीमै गो’ली लागेर मृ’त भेटिए

 

स्वयम्भूमा कार्यरत प्रहरी असई डियूटीमै गो’ली लागेर मृ’त भेटिएका छन ।

बिहान ८ बजेको समयमा डियूटीमा रहेका उनको टाउको गो’ली लागेको अवस्थामा भेटिएका हुन ।

मृ’तक दोलखा घर भएका असई महेश कार्की भएको प्रहरीले जानकारी दिएको छ ।

उनको टाउकोमा गो’ली के कारणले र कसले हानेको हो भन्ने केही खुलेको छैन ।

घटनाको अवस्था हेर्दा भने उनी आफैँले गो’ली हानेर आ’त्म’ह’त्या गरेको जस्तो देखिन्छ स्वयम्भु प्रहरी वृतका एक प्रहरी अधिकृतले भने ।

‘कुर्सीमा बसेकै अवस्थामा ढलेको स्थान हेर्दा टाउको टुक्रा टुक्रा परको विभत्स अवस्था देखिन्छ,’ उनले भने ।

प्रकाशित भएको : May 24th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु