
प्रचण्डको आपत्ति पछी हच्किय मोदी
२०७८ माघ २
शुदर्शन खबर
काठमाडौं:
नेकपा माओवादी केन्द्रले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ। केही दिनअघि मोदीले नेपाली भूमि लिपुलेकमा सडक विस्तार गर्ने घोषणा गरेका थिए।
‘हालसालै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको भूमि लिपुलेकमा सडक विस्तार गर्ने घोषणा गरेकोमा हाम्रो घोर आपत्ति रहेको छ,’ माओवादीका अन्तर्राष्ट्रिय विभाग प्रमुख नारायण काजी श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ,’ ‘हामी भारतीय पक्षलाई सबैको सार्वभौमिक समानताको सम्मान गर्ने पञ्चशीलको सिद्धान्तको अवलम्बन गर्न र नेपालको सार्वभौम अधिकार एवं भौगोलिक अखण्डतामाथि हस्तक्षेप एवं अतिक्रमण नगर्न जोडदार माग गर्दछौं।’
शाक्तिको बलमा गरिएको भारतको निन्दनीय कार्य र यस सम्बन्धमा नेपाल सरकारले अहिलेसम्म कुनै प्रतिक्रिया नजनाएकोमा दुःखी भएको श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भिएको छ। ‘नेपाल सरकारले तुरुन्तै यो अतिक्रमणविरुद्ध कडा विरोध जनाओस् र यो अनुचित र अन्यायपूर्ण निर्माणकार्य बन्द गराउन शिघ्रातिशिघ्र कूटनीतिक पहर्ल गरोस्,’ विज्ञप्तिमा भनिएको छ।
यसअघि नेकपा एकीकृतत समाजवादीका नेता झलनाथ खनालले विज्ञप्ति जारी गर्दै मोदीको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए।
नेकपा (माओवादी केन्द्र)ले लिपुलेकमा सडक विस्तारबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिव्यक्ति प्रति आफ्नो धारणा सार्वजनिक गरेको छ।
माओवादी केन्द्रले भारतलाई पञ्चशील सिद्धान्तको अवलम्बन गर्न र नेपालको सार्वभौम अधिकार एवं भौगोलिक अ’ख’ण्डतामाथि हस्तक्षेप तथा अति’क्र’मण बन्द गर्न चे’ता’वनी दिएको छ ।
माओवादी केन्द्रका अन्तर्राष्ट्रिय विभाग प्रमुख नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले शुक्रबार विज्ञप्ति जारी गर्दै लिपुलेकमा भारतले शक्तिको बलमा गरेको ह’स्त’क्षेपको घोर भ’र्त्सना गर्दै नेपालको सार्वभौम अधिकार र भौगोलिक अ’खण्ड’तामाथिको ह’स्तक्षेप ब’न्द गर्न चे’ता’वनी दिएका हुन् ।
माओवादी केन्द्रले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको भूमि लिपुलेकमा सडक विस्तार गर्ने घोषणा गरेकोमा आ’पत्ति जनाउँदै भ’र्त्सना समेत गरेको छ ।
‘हामी भारतीय पक्षलाई सबैको सा’र्वभौ’मिक समानताको सम्मान गर्ने पञ्चशीलको सिद्धान्तको अवलम्बन गर्न र नेपालको सा’र्व’भौम अधिकार एवं भौ’गोलिक अख’ण्ड’तामाथि हस्त’क्षेप एवं अ’ति’क्र’मण नगर्न जोडदार माग गर्दछौं ।
शक्तिको बलमा गरिएको भारतीय यस्तो कार्यको हामी घो’र भ’र्त्सना गर्दछौं’, प्रमुख श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ । माओवादी केन्द्रले लिपुलेक प्रकरणमा भारतीय प्रधानमन्त्री मोदीले दिएको अभिव्यक्तिबारे नेपाल सरकारले अहिलेसम्म कुनै प्रतिक्रिया नजनाएकोमा दुःख लागेको जनाएको छ ।
माओवादी केन्द्रले भनेको छ ‘नेपाल सरकारले तुरुन्तै यो अ’ति’क्र’मणवि’रु’द्ध क’डा वि’रो’ध जनाओस् र यो अनुचित र अन्यायपूर्ण निर्माणकार्य बन्द गराउन शिघ्रतिशीघ्र कु’टनैतिक पहल गरोस्’ ।
प्रतिकृया दिनुहोस्