9 months ago

मुलुकमा थप १ सय ६६ जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसंगै नेपालमा आइतबार दिउँसोसम्ममा संक्रमितको संख्या कुल १ हजार ५ सय ६७ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर विकास देवकोटाले दिनु भएको जानकारी अनुसार थपिएका १ सय ६६ जनामा १ सय ६२ पुरुष र ४ महिला छन् ।
प्रकाशित भएको : May 31st, 2020
प्रतिकृया दिनुहोस्