कान्छि आमासँग राजाले राखे सम्बन्ध, षड्यन्त्रपूर्वक गरियो ह’त्या, बस्यो अचम्मको परम्परा

 

एजेन्सी । विश्वमा अनौठा परम्पराहरु छन् । यही मध्ये इन्डोनेसियामा एउटा अनौठो परम्पराले जरा गा’डेको छ । त्यहाँ हरेक वर्ष महिलाहरूले अपरिचित पुरुषसँग शा’रिरिक स’म्बन्ध कायम राख्छन् ।

अझ रोचक कुरा त के छ भने विवाहित महिलाले कुनै अपरिचित पुरुषसँग शा’रिरिक स’म्बन्ध कायम गर्ने क्रममा उनीहरूका श्रीमानले समेत सहयोग गर्छन् । यो चलन १६ औं शताब्दीदेखि चलिआएको छ ।

हामीकहाँ परपुरुषसँगको सम्बन्ध अ’वैध र घृ’णित मानिन्छ तर इन्डोनेसियाको पो’न नामक पर्वमा महिला तथा पुरुषहरू माउन्ट केमुकस पुग्छन् ।

त्यहाँ महिलाहरूले आफूलाई मन पर्ने कुनै अ’परिचित पुरुषको खोजी गर्छन् अनि मनले खाएको पुरुष फेला परे सहमतिमा शा’रिरिक स’म्बन्ध राख्छन् ।

हरेक ३५ दिनमा जब यो पर्व आयोजित हुन्छ, महिलाहरूले सोही पुरुषसँग शा’रिरिक स’म्बन्ध गर्नुपर्छ ।

लगातार सात पटकसम्म महिलाले उक्त पुरुषसँग शा’रिरिक स’म्बन्ध गरेपछि महिलाको मनको इच्छा पूरा हुने जनविश्वास छ । यो पर्वसँग एउटा अनौठो कथा जोडिएको छ ।

१६ औं शताब्दीमा त्यहाँका राजा थिए– पेगेरन समोरो । उनी आफ्नी सौतेनी आमा नायी ओत्रोवुलानलाई खुब मन पराउँथे ।

एकरात जब उनी सौतेनी आमासँग शा’रिरिक स’म्बन्ध गरिरहेका थिए, त्यही समयमा दुवैको ह’त्या भयो ।

त्यसैले राजा र उनकी सौतेनी आमाले पूरा गर्न नपाएको शा’रिरिक स’म्बन्ध जसले पूरा गर्छ उसका सबै दुःख हट्ने र घरमा खुसियाली छाउने विश्वास गरिन्छ । एजेन्सी

प्रकाशित भएको : May 31st, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु