यी युवतीले गर्ने व्यवहारले विश्व चकित, यसरी घोडालाई टक्कर दिन सक्छिन ?

 

काठमाडौं । विश्वमा अनेक थरीका मानिसहरु हुन्छन् । कतिले त त्यही अनौठोपनका कारण विश्व रेर्कडसम्म पनि बनाएका छन् ।

दुनियाँमा मानिसहरुको अनौठो खालको प्रतिभाहरु हुन्छन् । जुन अन्य मानिसको तुलनामा अनौठो अनि आश्चर्यजनक हुन्छ ।

तपाईहरुले बिभिन्न अनौठा खालको प्रतिभा भएका मानिसहरु पनि देख्दै आउनु भएको होला ।

यस्तै आज हामी तपाईहरुलाई यस्ती अनौठो प्रतिभा भएकी महिलाको बारेमा जानकारी दिन गईरहेका छौं ।

यी महिला मानव भएर पनि घोडा जस्तै दौडिन्छीन् । नर्वेकी एक महिलाको दौडीने क्रममा क्यामेरामा कैद भिडियो पछिल्लो समय भाईरल भएको छ ।

जसमा उनले चार हातखुट्टा टेकेर घोडा जस्तै दौडिरहेकी छीन् ।

नर्वेकी आयला किर्स्टिन नामक यी महिलाको भिडियोमा चार हातखुट्टा टेकेर घोडा जस्तै गरि दौडिरहेकी छिन् ।

उनीसँगै उनको कुकुर पनि देखिएको छ । उनको यो कलाले धेरैलाई चकित बनाएको छ ।

प्रकाशित भएको : June 1st, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु