कोरोना भाइरसवारे सचेतना जगाउँदै कांग्रेस नेता डा.शेखर कोइराला ( भिडियो सहित )

 

कांग्रेस नेता डा।शेखर कोइरालाले कोरोना भाइरस कसरी लाग्छ र यसवाट कसरी वचिन्छ भन्ने तरिका गोरखा प्रशिक्षण कार्यक्रम मा वताएका छन ।

कार्यक्रममा बोल्दै कोईरालाले आफुपनि डाक्टर रहेको र यसबाट नडराउन साथसाथै आफु सुरक्षित रहन र अरुलाई पनि बचाउन सबैले अनिवार्य रुपमा मास्क लगाउनुपर्ने बताए ।

हामिले धेरै ठाउमा प्रयोग गरिने शरिरको अंग भनेको हात हो हामिले यदि आफ्नो हात सफा गर्न सकेनौं भने पनि अरुबाट संक्रमण भएको कोरोना भाईरस आफुमा सर्न सक्ने संभावना अधिक रहेको हुन्छ । उहाँले बताउनुभयो ।

साथै सबै नेपाली जनताहरुमा सुस्वास्थ्यको कामना पनि गर्नुका साथै आफुलाई कोरोना लागेको संका लागेमा नजिकको सरकारले तोकेको अस्पतालमा गएर तुरुन्त परिक्षण गर्न र बच्चा तथा बृद्ध हरुसंग नजिक नरहन पनि उहाले बताउनुभयो ।

अन्तिम पटक अपडेट गरिएको : April 1st, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु