कुन्तिमल व्यवसायीको नया कार्य समितिचयन

 

२०७८/१२/१२ गते सनिबार बसेको कुन्तिमल व्यवसायी समितिको दोस्रो साधरणसभा तथा प्रथम अधिवेशनबाट अध्यक्षमा  रविराज घिमिरे, उपाध्यक्षमा सुमनराज पौडेल  ,सचिव सुशिल आचार्य, कोषाध्यक्षमा अनिता पौडेल, सह सचिव निर्मला पौडेल चयन भएका छन् ।

सदस्यमा प्रदिप बस्नेत, इन्द्र गुरुङ, गिता सुनार, सन्जु सुनार, राम दुलार चौधारी, सन्जु शर्मा, सिला गुरुङ, सुजन खड्का चयन भएका छन् । कार्याक्रममा पोखरा ९का वडाध्यक्ष रामराज लामिछने, पोखरा उद्योग वाणिज्य संघका सदस्य हरीप्रसाद पाण्डे, समितिका सल्लाहाकार जग्दिश प्रसाद अधिकारी, सल्लाकार निरन्जन बजिमय, व्यासायी सुमनराज पौडेल लगायतले कार्याक्रममा भनाइ राखेका थिए ।

निर्वतमान अध्यक्ष संस्थाका अध्यक्ष मुक्ति प्रसाद पनेरुको अध्यक्षतामा भएको कार्याक्रम सचिव हरि प्रसाद पोख्रेलले गरेका थिए । समितिमा ५१ व्यवसायी आवद्ध रहेका छन् ।उक्त कार्यक्रममा सबै वक्ताहरुले संस्थालाई अझैं सबल अनि बजबुत बनाउन सबैको साथ अनि सहयोग रहनेछ बताएँ ।।

प्रकाशित भएको : March 27th, 2022

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु