8 months ago

काभ्रे जिल्लाको रोशी गाँउपालिकामा बोधिचित्त लु’टे’रा र प्र’ह’रीबीच जम्काभेट हुँदा गो’ली चलेको छ ।
जिल्ला प्र’ह’री कार्यालय काभ्रेका डीएसपी कुमार विक्रम थापाका अनुसार, बोधिचित्तको माला लु’ट’पा’ट गर्न आएको समूहले बिहानै गो’ली चलाएको हो ।
गाउँमा बोधिचित्त लु’ट्न आएको सूचना पाएपछि प्र’ह’री’को टोली गाउँमा पुगेको थियो । प्र’ह’री र ह’ति’या’र’धा’री समूहको जम्काभेट हुँदा गो’ली चलेको हो ।
लु’टे’रा समूहले प्र’ह’रीलाई कुटपिट समेत गरेको र बाटोमा ब’म राखेर भागेको बताइएको छ ।
डिएसपी थापाका अनुसार, प्र’ह’री केहीबेर अघि मात्र घटनास्थल पुगेर अनुसन्धान थालेको छ ।
प्रकाशित भएको : June 26th, 2020
प्रतिकृया दिनुहोस्