अस्पतालको बेडमा सुतेकी महिलालाई ‘कि’स’ गर्न खोजेपछि …

 

मोरङ – अस्पतालको बेडमा सुतेकी महिलालाई कि’स गर्न खोजेको आ’रो’प’मा प्र’ह’रीले एक युवकलाई प्र’क्रा’उ गरेको छ ।

विराटनगर–७ स्थित कोशी अस्पतालको महिला मेडिकल वार्डमा बिरामी कुरुवा बसेकी महिलालाई चु’म्ब’न गर्न खोजेपछि जिल्ला प्र’ह’री कार्यालय मोरङको टोलीले युवकलाई प’क्रा’उ गरेको हो ।

जिल्ला प्र’ह’री कार्यालय मोरङका अनुसार, प’क्रा’उ पर्नेमा कटहरी गाउँपालिका, वडा नम्वर ४ बस्ने बर्ष २२ को सुरजकुमार मण्डल रहेका छन् ।

जिल्ला प्र’ह’री कार्यालय मोरङका डिएसपी मानबहादुर राईका अनुसार मण्डलले बुधवार राति साढे ३ बजे अस्पतालको बेड नम्बर २०२ मा रहेकी महिलालाई चु’म्ब’न गर्ने प्रयास गरेका थिए ।

अहिले ती युवकलाई अ’भ’द्र व्यवहार अन्तर्गत म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ ।

प्रकाशित भएको : June 26th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु