२०७७ सालको तिजगित “लरिलरि लै रुन्छु बरिलै” ट्रेन्डिङ नं २ मा (भिडियो सहित)

 

२०७७ सालको नयाँ तिज गित लरिलरि लै रुन्छु बरिलै बजारमा आएको केहि दिनमै ट्रेन्डिङ नं २ मा पर्न सफल भएको छ । पछिल्लो समय चर्चामा रहेकी बाल कलकार कमला घिमिरेको स्वरमा रहेको तिजगित युटुवमा अपलोड भएको करिव ३ दिनमै १३ लाखको हाराहारीमा भ्यु पुग्दै ट्रेन्डिङ नं २ मा पर्न सफल भएको छ ।

शुभारम्भ डिजिटल म्युजिकले बजारमा ल्याएको २०७७ सालको तिजको गित लरिलरि लै रुन्छु बरिलै मा कमला घिमिरे र खेम सेन्चुरीले स्वर दिनुभएको छ ।

निकै छोटो समयमा चर्चा बटुल्न सफल रहेको यस गितलाई पछि पार्न बजारमा कस्ता गितहरु आउने छन् त्यो भने हेर्न बाँकी नै छ ।

हेर्नुहोस् छोटो समयमै ट्रेन्डिङ नं २ मा पर्न सफल लरिलरि लै रुन्छु बरिलै गितको भिडियो ।

प्रकाशित भएको : June 26th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु