युएनको गुडिरहेको गाडीमा से–क्स गरिरहेको भिडियो सार्वजनिक भएपछि… [भिडियोसहित]

 

काठमाडौ । संयुक्त राष्ट्र संघ (युएन) को एक सवारी भित्र यौ–न सम्पर्क गरिरहेको भिडियो सामाजिक सञ्जालमा भाईरल भईरहेको छ ।

यो भिडियो इजरायलको भएको पाईएको छ । इजरायलको तेल अवीवको समुद्री किनारको व्यस्त सडकमा गुडिरहेको गाडी भित्र देखिएको यस्तो गतिविधिलाई एक घरको छतबाट भिडियो कैद गरिएको बताईएको छ ।

इजरायलको ‘द टाईम्स अफ इजरायल’ले पनि यो भिडियोलाई आधार मानेर समाचार लेखेको छ ।

भिडियोमा युएन लेखिएको सवारी भित्र पछाडिको सिटमा रातो लुगा लगाएकी महिला र पुरुषले यौ-न स-म्पर्क गरिरहेको देखिएको छ ।

भिडियोमा देखिएका व्यक्ति इजरायलमा शान्ति स्थापनार्थ खटिएका व्यक्ति हुन सक्ने समाचारमा उल्लेख गरिएको छ ।

१८ सेकेण्डको यो भिडियो सवारी जाममा परेर रोकिएको बेला कैद गरेको र उक्त समय ती महिला पुरुष एकापसमा यौ-न लि-लामा लि-प्त देखिन्छन् ।

त्यही सवारी चालकले मुन्टो निहुरिरहेको देखिन्छ भने जाम खुल्ने बित्तिकै सवारी अगाडि हुईकिन्छ ।

यस घटनालाई लिएर युएनले अनुसन्धान भईरहेको भनेको छ । युएनले यस घटनालाई गम्भीर आ-पत्ति जनाउँदै चि-न्ताजनक रहेको बताएको छ ।

प्रकाशित भएको : June 28th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु