
नेपालका पुर्वराजा ज्ञानेन्द्र शाह अहिले सामाजिक संजालमा निकै नै सक्रिय हुदै आईरहेका छन । पछिल्ला उनका सामाजिक संजालमा पोष्ट गरेका ट्वीटहरु पनि निकै नै जनताको पक्षमा रहदै आएको छ ।
देशमा माहामारी चलिरहेका बेलामा देशभित्र एक राजनितिक चलखेल साथै सत्ता र पावरको हाेडबाजी चलीरहेका बेला देश र जनताका घातक नेताहरुलाइ चिनीराख्नुपर्ने भन्दै उनले ट्वीट गरेका छन ।
उनको ट्वीट जस्ताको तस्तै :
“कोरोना संक्रमण र यसका प्रभावका कारण देशको अर्थतन्त्र निर्धो भएको बेला जनता प्रति उत्तरदायी नभै सत्तासीन नेताहरु आपसमै लडेर जग हँसाई गर्नु देशका लागि पक्कै राम्रो संकेत होईन। जनता प्रतिको आफ्नो दायित्व बिर्सने, सीमित स्वार्थमा अल्मलिने यस्ता स्वार्थी नेतालाई चिन्ने बेला आएको छ अब।”
कोरोना संक्रमण र यसका प्रभावका कारण देशको अर्थतन्त्र निर्धो भएको बेला जनता प्रति उत्तरदायी नभै सत्तासीन नेताहरु आपसमै लडेर जग हँसाई गर्नु देशका लागि पक्कै राम्रो संकेत होईन। जनता प्रतिको आफ्नो दायित्व बिर्सने, सीमित स्वार्थमा अल्मलिने यस्ता स्वार्थी नेतालाई चिन्ने बेला आएको छ अब।
— G. Shah (ज्ञानेन्द्र शाह) (@GBBShah) July 2, 2020
उनले लेखेको यो ट्वीटमा एउटा पनि नेगेटिभ कमेन्ट टैन बरु सबैले राजा आउ देश बचाउ भन्ने लाईन लेखेका छन ।
यो बाट पनि थाहा हुन्छ कि अब नेपालका जनता हरेक कुरामा निराशाा भई बिकल्पको खोजीमा छन ।
प्रतिकृया दिनुहोस्