क्यानडाबाट स्वेता नामकी महिलाले लगाइन् भुवन केसीमाथि दु’र्व्य’व’हा’र’को आ’रो’प (भिडियो)

 

अभिनेता भुवन केसीमाथि क्यानडा बस्दै आएकी एक महिलाले आफूले पनि अभिनेता केसीबाट अप्ठ्यारो अनुभव गरेको बताएकी छन्।

सामाजिक सञ्जाल फेसबुकमा अभिनेता केसीसँगको च्याटको स्क्रिन भिडियो राख्दै स्वेता रेग्मी नामकी महिलाले अभिनेता केसीले आफुसंग गरेको कुराकानीले आफुलाई अप्ठारो महसुस भएको बताएकी हुन् ।

फेसबुक लाइभमा आएर भुवनको बोल्ने शैलीबाट असहज महशुस भएको बताएकी छन् ।

उनले आफुले साम्राज्ञीलाई व्यक्तिगत रुपमा नचिनेको र उसको भाइरल भएको भिडियोहरु हेर्दा यस विषयमा बोल्नुपर्ने आवश्यकता ठानेको बताएकी छिन् ।

 

साथै, उनले साम्राज्ञीको भिडियोको विषयमा ५ वर्षको अगाडिको कुरा अहिले किन भनेको भन्ने मानिसहरुको प्रतिक्रियालाई खण्डन समेत गरेकी छिन् ।

फेसबुक लाइभमा उनले जो सुक्कै व्यक्ति आफु दु’व्य’र्व’हा’र’मा परेकी थिए भन्ने महसुस भएको जति वर्षपछि पनि आफ्नो कुरा राख्न सक्ने बताएकी छिन् ।

स्वेताले भिडिओमा आफू एउटा पीडित भएरभन्दा पनि यस्ता घटनामा साथ दिनका लागि भुवनसंग भएको कुराले आफु अप्ठारोमा परेको कुरा सार्वजनिक गरेको बताएकी छन् ।

आफूमाथि दु’र्व्य’व’हा’र’को आ’रो’प लागेपछि अभिनेता भुवन केसीले उक्त आरोपको खण्डन गर्दै साम्राज्ञीका कारण आफ्नो अपमान भएको भन्दै छानविनका लागि कलाकारहरूको छाता संगठन नेपाल चलचित्र कलाकार संघमा निवेदन दिएका छन्।

प्रकाशित भएको : July 8th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु