
मन्त्रिपरिषद बैठकमा नै विरामी परेका आइभरी कोष्टका प्रधानमन्त्री अमाडौ गोन काउलीबलीको निधन भएको छ ।
६१ वर्षीय काउलीबलीलाई बैठकमा बसेका बेला एक्कासी स्वास्थ्यमा समस्या आएपछि अस्पताल लगिएको थियो ।
याे पनि पढ्नुहाेस ।
भारतीय मिडियाबारे सरकारले यसाे भन्यो
भारतीय सञ्चारमाध्यमको प्रचार पीत पत्रकारिताको नमूना : पत्रकार महासंघ
छोटो दूरीमा सार्वजनिक यातायात खोल्ने सरकारको निर्णय, भाडा बढ्यो
आगामि अक्टोबरमा हुने राष्ट्रपतीय निर्वाचनका लागी काउलीबली प्रमुख दाबेदार हुनुहुन्थ्यो ।
फ्रान्समा दुइ महिना लामो मुटु सम्बन्धी उपचार पछि हालै आइभरी कोष्टका प्रधानमन्त्री मुलुक फर्कनुभएको थियो ।
मन्त्रिपरिषद बैठकमा स्वास्थ्यमा समस्या आएपछि काउलीबलीलाई अस्पताल लगिएको थियो ।
प्रधानमन्त्रीको निधन पछि आइभरी कोष्टमा हुने निर्वाचन समेत अन्यौल बनेको छ । एजेन्सी
याे पनि पढ्नुहाेस ।
प्रहरीलाई झुक्याएर हतकडीसहित भागे ह’त्या’का आ’रो’पी
के नेपालले खसालेकै हाे त भारतीय हेलिकप्टर ? यस्तो छ वास्तविकता
प्रतिकृया दिनुहोस्