मन्त्रिपरिषद बैठकमै बेहोस भएका प्रधानमन्त्रीको निधन

 

मन्त्रिपरिषद बैठकमा नै विरामी परेका आइभरी कोष्टका प्रधानमन्त्री अमाडौ गोन काउलीबलीको निधन भएको छ ।

६१ वर्षीय काउलीबलीलाई बैठकमा बसेका बेला एक्कासी स्वास्थ्यमा समस्या आएपछि अस्पताल लगिएको थियो ।

याे पनि पढ्नुहाेस ।

भारतीय मिडियाबारे सरकारले यसाे भन्यो

भारतीय सञ्चारमाध्यमको प्रचार पीत पत्रकारिताको नमूना : पत्रकार महासंघ

छोटो दूरीमा सार्वजनिक यातायात खोल्ने सरकारको निर्णय, भाडा बढ्यो

आगामि अक्टोबरमा हुने राष्ट्रपतीय निर्वाचनका लागी काउलीबली प्रमुख दाबेदार हुनुहुन्थ्यो ।

फ्रान्समा दुइ महिना लामो मुटु सम्बन्धी उपचार पछि हालै आइभरी कोष्टका प्रधानमन्त्री मुलुक फर्कनुभएको थियो ।

मन्त्रिपरिषद बैठकमा स्वास्थ्यमा समस्या आएपछि काउलीबलीलाई अस्पताल लगिएको थियो ।

प्रधानमन्त्रीको निधन पछि आइभरी कोष्टमा हुने निर्वाचन समेत अन्यौल बनेको छ । एजेन्सी

याे पनि पढ्नुहाेस ।

प्रहरीलाई झुक्याएर हतकडीसहित भागे ह’त्या’का आ’रो’पी

के नेपालले खसालेकै हाे त भारतीय हेलिकप्टर ? यस्तो छ वास्तविकता

प्रकाशित भएको : July 9th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु