कोरोनाको बारेमा र लकडाउनको आवश्यकता संबन्धित कुराहरु लिएर डा. कोईराला लाईभ आउदै

 

विश्वमा माहामारी मच्चाएको कोरोना भाईरस ले नेपाललाई पनि छोएको छ । यो भाईरस बिशेष गरी बोर्डर पारीबाट नै आउँछ । हाल नेपालमा संक्रमित 19 बर्षिय एक महिलालाई पनि फ्रान्समा संक्रमण भएको जनाईएको छ र हाल उनी टेकु अस्पतालमा उपचाररत छन ।

कोरोना भाईरसबाट कसरी बच्ने,विदेसबाट आएकाहरु किन सेल्फ क्वारेन्टाइनमा बस्न जरुरी छ र लकडाउनबारे कुराकानी गर्न भोली (२०७६ चैत्र १२ गते) नेपाली कांग्रेसका नेता डा शेखर कोइराला कैलालीको “रेडियो प्रदेश सेभेन ९३.५” मार्फत बिहान ८:१५ बजे प्रदेस-७ का जनतामाॅझ आउॅदै हुनुहुन्छ। समय मिलेमा सुन्ने प्रयास गर्नुहोला।
www.radiopradesh7.com मार्फत संसारभर सुन्न सकिनेछ।

अन्तिम पटक अपडेट गरिएको : April 1st, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु