भारतमाथी नेपालले ह’म’ला गरेको भारतको दावी, एक जना गम्भीर घाईते

 

काठमाडौं । भारतले नेपालमाथि गम्भीर आ’रो’प लगाएको छ ।

समाचार एजेन्सी एएनआईले दिएको जानकारी अनुसार नेपाली सुरक्षाकर्मीको का’र’बा’ही’मा परेर एक भारतीय घाइते भएका छन् ।

भारत बिहार राज्यको किशनगन्जको नेपाल–नेपाल सीमा क्षेत्रमा नेपाली सुरक्षाकर्मीले ह’म’ला गरेको समाचारमा बताइएको छ ।

नेपाल प्रहरीले तीन भारतीयमाथि गो–ली चलाएको आ’रो’प लगाइएको । यस घटनामा एक जना भारतीय घाइते भएको जानकारी दिइएको छ ।

घाइतेहरुलाई अस्पताल लगिएको कुरा पनि समाचारमा उल्लेख गरिएको छ ।

यस घटना सम्बन्धमा अनुसन्धान भइरहेको बिहार प्रहरीले जानकारी दिएको छ ।

पछिल्ला दिनहरुमा भारतीयहरु ज’ब’र’ज’स्ती काम खोज्ने लगायत काम लिएर ज’ब’र’जस्ती नेपाल छिर्न खोज्ने गरेका छन् ।

त्यस्ता व्यक्तिहरुलाई नियन्त्रणमा लैजानका लागि नेपाली पक्षले आवश्यक का’र’बा’ही गर्ने गरेको छ ।

प्रकाशित भएको : July 19th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु