
काठमाडौं । भारतले नेपालमाथि गम्भीर आ’रो’प लगाएको छ ।
समाचार एजेन्सी एएनआईले दिएको जानकारी अनुसार नेपाली सुरक्षाकर्मीको का’र’बा’ही’मा परेर एक भारतीय घाइते भएका छन् ।
भारत बिहार राज्यको किशनगन्जको नेपाल–नेपाल सीमा क्षेत्रमा नेपाली सुरक्षाकर्मीले ह’म’ला गरेको समाचारमा बताइएको छ ।
नेपाल प्रहरीले तीन भारतीयमाथि गो–ली चलाएको आ’रो’प लगाइएको । यस घटनामा एक जना भारतीय घाइते भएको जानकारी दिइएको छ ।
घाइतेहरुलाई अस्पताल लगिएको कुरा पनि समाचारमा उल्लेख गरिएको छ ।
यस घटना सम्बन्धमा अनुसन्धान भइरहेको बिहार प्रहरीले जानकारी दिएको छ ।
पछिल्ला दिनहरुमा भारतीयहरु ज’ब’र’ज’स्ती काम खोज्ने लगायत काम लिएर ज’ब’र’जस्ती नेपाल छिर्न खोज्ने गरेका छन् ।
त्यस्ता व्यक्तिहरुलाई नियन्त्रणमा लैजानका लागि नेपाली पक्षले आवश्यक का’र’बा’ही गर्ने गरेको छ ।
One Indian injured after Nepal Police shot at three Indian men near India-Nepal border in Kishanganj. Injured shifted to hospital. Investigation underway: SP Kishanganj, Bihar
— ANI (@ANI) July 19, 2020
प्रतिकृया दिनुहोस्