अमेरिकी राष्ट्रपति ट्रम्पको राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्टमा कोरोना संक्रमण देखियो

 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओ ब्रायनमा कोरोना भाइरस संक्रमण भेटिएको छ। ह्वाइट हाउसका अनुसार राष्ट्रपति ट्रम्प र उप राष्ट्रपति माइक पेन्स संक्रमणको खतराबाट बाहिर छन्।

ह्वाइट हाउसले आफ्नो विज्ञप्तिमा भनेको छ, ”रोबर्ट ओ ब्रायनमा कोरोनाको हल्का संकेत भेटिएको छ। उनी एकान्तमा गएर त्यहाँबाट काम गरिरहेको जनाइएको छ।” राष्ट्रपति ट्रम्प र उप राष्ट्रपति पेन्स कोरोनाको खतराबाट बाहिर रहेको पनि विज्ञप्तिमा उल्लेख छ। राष्ट्रिय सुरक्षा परिषद्को काम कुनै अवरोधबिना जारी रहने बताइएको छ ।

ह्वाइट हाउसले भनेको छ कर्मचारीहरु त्यहाँ नियमित तवरले जाँच गरिरहेको छ ।

नारायणी अस्पतालका कर्मचारी तथा प्रहरीसहित बीरगञ्जमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि

नेपाली भुमिमा भारतकाे रँजाइ : भारतले भन्यो– कालापानी-लिम्पियाधुरामा नेपालीलाई प्रवेश नदेऊ,

स्याङ्जामा थप १८ जना प्रहरी कर्मचारीमा कोरोना स‌ंक्रमण

मणिपाल अस्पतालका बिरामी जाँचिरहेका डाक्टरलाई कोरोना संक्रमण

अदालतले गुमाएको जनविश्वास अदालतले नै सच्याउनुपर्छ: गगन थापा

प्रकाशित भएको : July 27th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु