औषधि व्यवसायीलाई कोरोना

 

स्याङ्जा : गण्डकी प्रदेशको स्याङ्जा जिल्लामा औषधि व्यवसायीलाई कोरोना संक्रमण देखिएको छ ।

गण्डकी प्रादेशिक स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार हिजो बेलुका आएको रिपोर्टमा औषधी व्यवसायी, प्र’ह’री गरी यस जिल्लामा ९ जना कोरोना संक्रमित थपिएका छन् ।

कोरोना संक्रमण देखिएका गल्याङ नगरपालिकाका रहेको निर्देशनालयले जनाएको छ ।

९ जना मध्ये ६ जना क्वारेन्टाइनमा बसेका व्यक्तिहरु हुन् । एक जना औषधि व्यवसायी र २ जना प्र’ह’री रहेका छन् ।

संक्रमित मध्ये ६ जना गल्याङको क्वारेन्टाईनमा बसेका, पुतलीबजारका र गल्याङका गरी २ प्र’ह’री कर्मचारी र एक जना औषधी व्यवासायी हुन ।

प्रकाशित भएको : July 30th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु