आज कुन देशको मुद्राको भाउ कति पुग्यो, हेर्नुस् विदेशी मुद्राको विनिमयदर

 

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबार (साउन २०) मा जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ७३ पैसा र बिक्रीदर १२० रुपैयाँ ३३ पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिददर १४० रुपैयाँ ४६ पैसा र बिक्रीदर १४१ रुपैयाँ १७ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

यसैगरी, पाउण्ड एकको खरिददर १५५ रुपैयाँ ९६ पैसा र बिक्रीदर १५६ रुपैयाँ ७४ पैसा रहेको छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ३६ पैसा र बिक्रीदर २८ रुपैयाँ ५० पैसा रहेको छ।

यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३३ रुपैयाँ ०५ पैसा रहेको छ ।

र, युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ६० पैसा र बिक्रीदर ३२ रुपैयाँ ७६ पैसा रहेको छ ।

तालिकामा विस्तृतमा हेर्नुहोस्ः

प्रकाशित भएको : August 4th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु