एनआईबिएल समृद्धि फण्ड १ को लाभांश घोषणा

 

एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालनमा रहेको एनआईबिएल समृद्धि फण्ड १ (@NIBSF1) ले गत आर्थिक वर्षको कमाइबाट इकाइधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटलको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ का लागि इकाईधनीलाई १२ प्रतिशतका दरले हुन आउने १२ करोड रुपैयाँ प्रतिफल वितरण गर्ने निर्णय गरेको हो।

प्रकाशित भएको : August 9th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु