काेराेना संक्रमित भेटीएपछि गण्डकी हस्पिटलमा इमरजेन्सि सेवा बन्द

 

पाेखरा ,

पोखरा स्वास्थ्य बिज्ञान प्रतिस्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा इमेरजेन्सिमा उपचारत एक ८५ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । उनी पोखरा महानगरपालीका बडा नं १६ काा बासीन्दा हुन ।

उनी २०७७ साल साउन ३२ गते २ बजे गण्डकी हस्पीटल ज्वरो साथै स्वास प्रश्वासमा समस्था भएपछि आएका थिए । कोरोना संग मिल्दो जुल्दो लक्षण् देखिएपछि उनको स्वाब संकलन गरी कोरोना परीक्षण गराईएको थियो ।

उनलाई कोरोना पुष्टि भएसंगै इमरजेन्सिमा व्यबस्थापनका लागी हस्पिटल प्रशाशनले भाद्र २ गते बिहान ७ बजे सम्मका लागी सबै आकस्मिक सेवाहरु बन्द गरेको छ ।

पोखरा स्वास्थ्य बिज्ञान प्रतिस्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले निकालेको यो विज्ञप्ति पढ्नुहोस्

प्रकाशित भएको : August 17th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु