चीनले एकैपटकमा पूरै एयरफील्ड ध्व’स्त पार्न सक्ने नयाँ ह’तियार बनाएको दाबी

 

एजेन्सी ।

चीनले एकैपटकमा पूरै एयरफील्डलाई ध्व’स्त पार्न सक्ने नयाँ हतियार बनाएको दाबी गरेको छ । चीनको यो दाबीले अमेरिकाको निद्रा उडाएको छ ।

ग्लोबल टाइम्समा आएको खबरअनुसार, चीनले देशमै बनेको एयरबोर्न म्युनिसन्स डिसपेन्सर नामक हाइब्रिड हतियार बनाएको छ ।

यो आकाशबाट जमीनमा प्र’हार गर्ने क्षे’प्यास्त्र र सुरक्षित दूरीबाट विमानले खसाल्ने निर्देशित ब’मको मिश्रण हो ।

यसले ठूलो क्षेत्रलाई समेट्ने सयौं सबम्युनिसन ह’तियारहरू प्र’हार गर्छ । यस किसिमको ह’ति’यारले जम्मा एक शटमा पूरै ए’यरफी’ल्डलाई ध्व’स्त पार्न सक्छ अनि शत्रुहरूको यु’द्धक विमानलाई तहसनहस बनाउन सक्ने विज्ञहरूले दाबी गरेका छन् ।

यसलाई गाइडेड ग्लाइड डिस्पेन्सर ब म भनी वर्गीकृत गरिएको छ । यो सटकी निशाना लगाउन सक्ने ह’ति’यारको तौल ५०० किलोग्राम रहेको ग्लोबल टाइम्सले लेखेको छ ।

यो क्षे’प्या’स्त्र जस्तो देखिन्छ र यसमा बढी ह’ति’यार राख्ने कोष्ठाकार क्रस सेक्सन छ । यस डिजाइनले हतियारको गो’प्य रहने क्षमतालाई बढाएको अनि यसलाई इन्टसेप्ट गर्न गाह्रो पर्ने चाइना सेन्ट्रल टेलिभिजनले खबर दिएको छ ।

यो ह’ति’यार पाएपछि चीनले यु’द्ध’मा निकै फाइदा उठाउने बताइएको छ किनकि श’त्रु मु’लुकले यु’द्धक विमान उडाउनु अघि निकै सोच्नुपर्ने हुन्छ । यसले चीनलाई रणनीतिक अग्रता देखाउने विज्ञहरूको कथन छ । एसिया टाइम्सबाट

प्रकाशित भएको : August 17th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु