7 months ago

पाेखरामा ३ जना सहित गण्डकी प्रदेशमा ६ जना काेराेना भाइरस सक्रमित थपिएका छन् ।
पाेखरा महानगर पालिकाकाे वडा नम्बर ५ मा २ जना र वड नम्बर ८ मा १ जना थपिएका हुन् ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार वड नम्बर ५ मा १४ बर्षीय पुरुष र १६ बर्षीया महिलामा संक्रमण पुष्टि भएकाे छ भने वडा नम्बर ८ कि संक्रमित ४२ बर्षीया महिला हुन् ।
त्यस्तै तनहुँ भानुका २ जना पुरुष र स्याङ्जाकाे गल्याङकी १ महिलामा काेराेना पुष्टि भएकाे स्वास्थ्य निर्देशनालयले जनाएकाे छ ।
प्रकाशित भएको : August 20th, 2020
प्रतिकृया दिनुहोस्