को होला यो दुइवटा लिं’ग भएको युवक ? आयो आत्मकथा

 

एजेन्सि,

एक युवकले वर्षदिन पहिले सोसल साइट रेडिटमा आफ्नो दुइहाँगे लिं गको तस्वीर अपलोड गरेपछि त्यसले ठूलै तहल्का मच्चायो ।

DoubleDickDude बाट उनले आफ्नो जिउमा भएका दुइवटा गु प्तांगको तस्वीर पोष्ट गरेका थिए ।

आफ्नो वास्तविक नाम तथा पहिचान नखुलाएका ती २५ वर्षे युवकले रहस्यलाई झनै गहिरो पार्दै आफ्नो हास्यास्पद आत्मकथा सार्वजनिक गरेका छन् ।

‘डबल हेडर‘ तथा दुइ टाउके शीर्षकको उनको आत्मकथाले धेरैको ध्यान खिँचेको छ । तर ती युवक आफ्नो पहिचान बताउन तयार छैनन् ।

यदि आफ्नो वास्तविक कुरा अरुले थाहा पाएभने आफ्नो जिवन कहिल्यैपनि सामान्य हुन नसक्ने डर उनमा रहेछ ।

निकै दुर्लभ स्वास्थ्य समस्या मानिने डाइफालियाका कारण उनको लिं ग दुइवटा भएको हो ।

रोलिंग स्टोन नामक वेबसाइट सँग कुरा गर्दै आफ्नो परिचय लुकाउनुको अर्थ बताउँदै उनी भन्छन्, ‘यदि सुपरम्यानले म क्लार्क केन्ट हुँ भनेर दुनियालाई बतायो भने उसलाई कसैले पनि एक्लो छाड्ने छैन ।’

यदि आफु सार्वजनिक भएर क्यामरा सामु गएमा त्यस दिनदेखि आफु आफु नरहने र दुइ लिं गे मानिस बन्ने उनको चिन्ता छ । सबै मानिसले आफुलाई दुइलिंगे भन्ने र अरु नयाँ मानिसलाई समेत बताउँदै हिँडेको दृश्य आफुलाई मन नपर्ने उनी बताउँछन् ।

आफ्नो ७६ पेजको आत्मकथामा उनले दुइवटा लिं ग भएर बाँच्नुका फाइदा बेफाइदका बारेमा व्याख्या गरेका छन् ।

अमेरिकामा हरेक साठी लाख पुरुषमा एक जना पुरुषको जन्मिँदै दुइवटा लिं ग हुने गरेको डेलीमेलले उल्लेख गरेको छ ।

अधिकांसले सानै उमेरमा दुइ मध्ये एक लिं ग अप्रेसन गरेर फ्याँक्ने गरेको भएपनि यी बेनामी युवाले भने त्यसो गरेनन् ।

उनी जन्मिनुभन्दा अगाडि उनकी आमाका दुइवटा बच्चा खेर गएको हुँदा त्यसरी लिं ग काटेर फ्याँक्दा तेश्रो छोरा पनि मर्ने डरले ती आमाले छोराको लिं ग च्छेदन शल्यक्रिया गरिनन् ।

आमाले आफ्नो लिं ग काटेर नफ्याँकिदिएको र दुइवटै लिं ग रहन दिएकोमा उनलाई गर्व छ । दुइवटा कामलाग्ने लिं ग भएको मान्छे आफु मात्रै भएकोमा उनलाई ठूलो गर्व छ ।

साथै आफ्नो यस्तो स्वास्थ्य समस्याप्रति परिवारका सदस्य निकै बुझक्की रहेको र आफुलाई ढाढस दिने गरेको उनी बताउँछन् ।

ती युवाका अनुसार उनका अण्डकोष अरु पुरुषकै जस्तै दुइवटा नै छन् । तर अण्डकोषबाट दुइ वटा लिं ग पलाएका छन् ।

दुवै लिं ग बराबर मात्रामा उत्तेजित हुने र दुवैले यौ न सम्पर्क गर्न सकिने उनले खुलासा गरेका छन् ।

आफुले एउटै समयमा एउटा लिं ग उत्तेजित गराउन सक्ने र अर्को लिं गबाट पिसाब फेर्न सक्ने दाबी समेत उनको छ ।

अझ रोचक कुरा त उनका दुइ लिं गमध्ये एउटा लिं गको कार्य प्रकृति महिला गु प्तांग जस्तै छ ।

अर्थात् उनको एउटा लिं ग लिं गजस्तै र अर्को लिंग को काम यो नीजस्तै छ । त्यसैले उनले अहिले ब्वायफ्रे ण्ड समेत बनाएका रहेछन् ।

कुनै समय उनी एकैपटक एक जना महिला र एकजना पुरुषसँग यौ न सम्बन्धमा थिए । त्यसैले उनी दुइ लिं ग भएको पुरुष मात्र होइन की द्वि लिं गी पुरुष पनि हुन्, जसमा महिला र पुरुष दुवैको यौ नांग छन् ।

प्रकाशित भएको : August 22nd, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु