आज मात्रै कास्कीमा २४ सहित गण्डकी प्रदेशमा थप ५४ जनामा संक्रमण पुष्टी

 

पोखरा

आज मात्रै कास्कीमा २४ सहित गण्डकी प्रदेशमा थप ५४ जनामा संक्रमण पुष्टीभएको छ ।

पोखरामा पुष्टी भएका मध्य नेपाल प्रहीरीको तालिम केन्द्र शसस्त्र प्रहरी गणमा कार्यरत २० जना प्रहरी रहेको स्वास्थ्य निर्देसनालग गण्डकी प्रदेशको बिज्ञप्तीमा उल्लेख गरिएको छ । बिहान पहिलो बिज्ञप्तीमा गण्डकी प्रदेशका ४ जिल्लामा ३५ जना संक्रमीत थपिएका थिए ।

पोखरा अंमरसिंहचोक स्थित पार्कल्याण्ड हस्पीटलमा कार्यरत स्टाफनर्स तँनहुँ सुक्लागण्डकी १ की २६ बर्षिय महिला सहित लम्जुंग, नवलपरासी मा गरि ३५ जना संक्रमीत थपिएका थिए ।

त्यसको केहि समयमा पोखरा अंमरसिंहचोकमा बसोबास गर्ने तँनहुँ ब्यास –६ का २४ बर्षिय पुरुषमा संक्रमण पुष्टी भएको थियो । आजै १ः३० बजेको बिज्ञप्ती अनुसार ५ जिल्लामा थप १८ जना संक्रमीत थपिएका हुन्

प्रकाशित भएको : September 2nd, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु