यस कारण पुर्ब माननीय बिष्ट को छायामा परीन वाहाल वाली मन्त्री बिना मगर

 

कंचनपुर ।

चुनाव भनेको स्थानिय बिकासका लागी स्थानिय तहकै कुनै एक ब्यक्तीलाइ चयन गरी आफ्नो क्षेत्र बिकासका लागी निर्वाचित बनाउने एउटा प्रकृया हो । जुन क्षेत्रबाट जो व्यक्ती निर्वाचित छ उसले त्यस क्षेत्रको गुनासो, समस्या , योजना र पुर्वाधारहरु , भौतिक संरचनाहरुको विकास गर्नुपर्ने हुन्छ । हुनत पहल सकेको ठाउँबाट जो जस्ले पनि गर्नुपर्छ तर बास्तविक उत्तरदायीत्व निर्वाचित भएका ब्यक्तीमा हुने गर्दछ ।

हो यस्कै ठिक बिपरीत छ कंचनपुर क्षेत्र नं १ मा जहाँ नेकपा अध्यक्ष क. पुष्पकमल दाहाल प्रचण्डकी बुहारी , खानेपानी मंत्री बिना मगर निर्वाचित भएकी हुन ।

हाल त्यहाँ विकास त परकैकुरा पहिला पहिला भइआएका विकासका योजना पनि ठप्प छन । गरेका बाचा अधुरै छन । भविश्यका सपनाको त भु्रण अबस्थामै पतन भयो ।

निर्वाचित ब्यक्तीले वास्ता नगरेता पनि प्रतीद्धन्दी भने दिन रात त्यही बिकासका काममा लागी परीरहेका छन । ति हुन २०७० सालमा विना मगरलाइ हराएका ंपुर्ब माननीय एवम् संविधान सभा सदस्य नेपाली कांग्रेस का लोकप्रिय नेता दिवान सिंह बिष्ट ।

बिना मगरको भरोसामा छाडेका कामहरु अलपत्र हुन थालेपछि बिष्ट आफैं अहोरात्र खट्दै आइरहेका छन । उनी भन्छन , अरुले वास्ता गर्न छाडेभन्दैमा म भइरहेका कामबाट छुटकारा लिनु स्वीकार्य छैन ।

बिष्टको मातहतमा अहिले यी निम्न कामहरु भइरहेका छन ।

  • २२ वटा पुलको डिपियार तयार भैसकेको र ७ वटा पुल निर्माणधिन अवस्था रहेका छन भने केही पूरा भैसकेका छन ।
  • डोके बजार देखि पुर्नवास हुँदै बेलडाँडि दैजी हुलाकी सडक खण्ड ६१ किलोमिटर निर्माण ।
  • मालपोत,नापी र बिधुत शाखा जिल्ला सदरमुकामबाट १ नम्बर क्षेत्रमा ल्याउन पहल गर्नुभयाे र सफल पनि हुनुभयाे ।
  • परासन देखि बेलौरी हुँदै कानपुर बेलडाँडि सम्म पर्यटन मार्ग को डिपियार तयार ।
  • गेट आँखा अस्पताल को साखा बेलौरी मा ल्याउन पहल गर्नुभयाे र सफल पनि हुनुभयाे ।
  • बैसाका भन्सार देखि लिएर नयाँ गाउँ कलकता हुँदै बेलडाँडि को बैबाह हुँदै इमलिया सम्म को पर्यटन मार्ग को डिपियार तयार गर्न पहल गर्नुभयाे र सफल पनि हुनुभयाे ।

उनले यतिमात्र गरेनन उनले साना तथा मझौला आयोजनाहरुलाई पनि अगाडी बढाइरहेका छन तर यति गर्दा पनि यस क्षेत्रबाट निर्वाचित मंत्री बिना मगरको भने साथ तथा सहयोग पाएका छैनन । बरू दिवान बिष्ट  को पालामा डिपियार तयार भएर काम अगाडी बढेकाे अवस्था मा अहिले बजेटहरु समेत काटेर कामहरू अलपत्र परेकाे ले यस क्षेत्र का जनताहरु पीडित भएका छन ।

जनताकै लागी जिउने र जनताकै लागी मर्ने बाचा खाएका बिष्ट आफ्नो अबको बााकी जिवन पनि जनताकैलागी खर्च गर्ने बताउँछन ।

प्रकाशित भएको : September 6th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु