ललितपुरका मेयरको टा’उ’को का’ट्ने’ अभिव्यक्ति दिने शाक्य प’क्रा’उ

 

काठमाडौं ।

पुल्चोकमा मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा ढुंगामुढा हान्ने थप एकजनालाई प्र’ह’रीले नियन्त्रणमा लिएको छ ।

अपराध महाशाखाले ललितपुर घर भएका संजय शाक्यलाई आइतबार साँझ नख्खुबाट नियन्त्रणमा लिएको हो ।

गत बिहीबार रथ तान्ने क्रममा भएको तनावको विषयमा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनको टा’उ’को का’ट्ने’ अभिव्यक्तिसमेत दिएको आरोपमा उनलाई प’क्रा’उ गरिएको महाशाखाले जनाएको छ ।

शाक्यले विभिन्न युटुवहरुमा दिएको अन्तर्वार्तामा मेयर महर्जनको टा’उ’को का’ट्ने’ अभिव्यक्ति दिएको र त्यसपछि नख्खुमा लुकेर बसेको प्र’ह’री’को भनाइ छ ।

प’क्रा’उ परेका शाक्यलाई अपराध महाशाखाले महानगरीय प्र’ह’री परिसर ललितपुर बुझाएको छ । उनीमाथि अ’भ’द्र व्य’व’हा’र’को मुद्दामा म्याद थप गर्ने तयारी भएकइ छ ।

शाक्यसहित पुल्चोकको घटनाम प’क्रा’उ पर्नेको संख्या १७ पुगेको छ ।

प्रकाशित भएको : September 6th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु