यस्ताे छ माइजु भान्जा का’ण्ड , प्र’ह’री पनि आश्चर्य : समाजमा विकृति फस्टाउँदै

 

एजेन्सी

मायाले नाता, जात, धर्म र उमेर केहि भन्दैन । यो सधै सुनी राखेको कुरा हो । मध्य प्रदेशमा त्यस्तै एउटा घटना भएको छ । एक व्यक्तिको आफ्नै भान्जाले आफ्नै पत्नीलाई भगाइदिएका छन् । भान्जाले माइजुलाई भगाएको आ’रो’प लगाएर मामाले प्र’ह’री कार्यालयमा रिर्पोट लेखाउँदा प्रहरी पनि आश्चर्य चकित भयो ।

वास्तवमा महिला आफै लापत्ता भएकी थिइन् । ति महिलाको २१ वर्षका भान्जासँग अफेयर चलेको थियो । उनी पतिसँग बस्न चाहानन्थिन् । महिलाले कयौपटक पतिलाई सम्बन्ध विच्छेद गरौ भन्दा नमानेपछि यस्तो गरेको बताइन् र अन्तिममा भान्जासँग भाग्ने निर्णय गरिन् ।

महिलाले फसाउन वा मायाले भान्जासँग पटक–पटक शारीरीक सम्बन्ध राखेकी थिइन् । यसपछि भान्जालाई लिएर एकाएक फरार भइन् । महिलाले प्रहरीसमक्ष भान्जासँग विवाह गरेर उनैसँग जीवन बिताउन चाहेको जानकारी दिइन् ।

अर्को तर्फ महिलाको पतिले भने अझैपनि आफु पत्नीसँग बस्न चाहेको प्रतिक्रिया दिएका छन् । उनले पत्नीले अरुको बहकावमा आएर यस्तो काम गरेको बताएरहेका छन् । तर महिलाले भने अब पतिको साथ छाडेर भान्जासँग बस्ने निर्णय गरीसकेकी छिन् । महिला र भान्जा आफ्नो जीवनको निर्णय गर्न सक्ने भएकोले कुनै कारवाही नहुँने प्रहरीले बताएको छ । महिला २ बच्चा र पतिलाई छाडेर आफै भान्जासँग गएकी हुन् ।

प्रकाशित भएको : September 10th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु