भोक लाग्यो भने जस्तै यौ’न चाहाना भयो भन्न सक्दैनन् तर देखाउँछन् यस्ता ५ लक्षण

 

काठमाडौ ।

यौ’न आधारभुत आवश्यक्ताभित्र पर्दछ । तर नेपाली समाजमा यौ’नलाई गोप्य राख्ने चलन छ । यसकारण कसैले पनि आफुलाई यौ’न चाहाना भएको कुरा खुलेर भन्दैन जसरी अन्य आवश्यक्ताको बारेमा चर्चा हुन्छ ।

कुनै मानिसले मलाई भोक लाग्यो भने जसरी मलाई यौ’न चाहाना भयो भनेर खुलमखुल्ला भनेको सुनिएको छैन । महिलाले यौ’निक चाहना पनि शब्दमै ब्यक्त नगर्ने एक अध्यनले देखाएको छ । यहाँ महिलाले यौ’न सम्बन्ध राख्न चाहेको समयमा देखाउने ५ ब्यवहारको चर्चा गरिएको छ ।

1. महिला अनपेक्षित रुपमा तपाइँको शरीरको सामिप्यतामा आउन खोजिन् वा तपाइँलाई छुने बहाना खोजिन् भने बुझ्नुस् उनलाई यौ’न चाहाना जागेको छ । महिलाहरु खुट्टाको बुढी औंलाले भूइँमा कोतर्न थाले भने पनि उनीहरुको चाहाना बुझ्नु पर्छ । कतिपय स्त्रीहरु च्याटमा त्यस्तै खालका साइन पठाउने वा फोहोर कुरा गर्ने गर्छन् ।

2. यदि स्त्रीले तपाइँको नजिक भएर लामो र गहिरो स्वास लिइरहेको अनुभव गर्नु भो भने उनलाई उ’त्तेजना भैरहेको छ भन्ने बुझ्नुस् । महिलाहरु उ’त्तेजित भएपछि गहिरो र लामो श्वास फेर्छन् । महिलाहरु उ’त्तेजित भएपछि उनीहरुको मुटुको ढुकढुकी पनि बढ्छ । कतिपय महिलाले नजानिदोगरी पुरुषको संवेदनशील भागहरुमा छुने समेत गर्छन् ।

3. यदि कुनै पनि स्त्रीले तपाइँसँग एकान्त होस् भन्ने चाहेको अनुभव गर्नु भो वा धेरै समय तपाइँसँग विताउन चाहेको बुझ्नु भो भने उनी के चाहन्छिन् भन्ने बुझ्न कठिन छैन ।

4. स्त्रीले शा’रीरिक सम्बन्ध राख्न चाहेमा उनीहरुको शरीरमा पनि परिवर्तन देखिन्छन् । अधिकाँश महिलाको अनुहारमा पनि यो चाहाना भएको कुरा रंगको परिवर्तनले झल्किन्छ । अनुहार रातो हुने वा तापक्रम बढ्ने यस्ता समान्य लक्षण हुन् ।

5. यदि तपाइँसँग रहेकी स्त्रीले तपाइँलाई अंगाली रहेको समयमा आफ्नै शरीर गह्रौं भएको जस्तो गरी कम्मर वा अन्यत्र हात राख्छिन् भने बुझ्नुस् उनलाई तपाइँसँग संसर्ग गर्न मन छ । अझ स्त्रीले तपाइँको ओच्छ्यानमा बसेर ‘कस्तो नरम ओच्छ्यान’ वा त्यसमा पल्टिने जस्ता ब्यवहार गर्न थालिन् भन्ने कुरा बुझ्नुस् उनी के चाहन्छिन् ।

प्रकाशित भएको : September 13th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु