6 months ago

पोखरा ।
गीत संगीतको माहोल पोहोर जस्तो छैन तर बजारमा गीत संगीत सार्बजनिक हुने क्रम रोकिएको छैन ,अहिले चाडबाड मनाउने माहोल पनि छैन तीज खल्लो भो सायद दशैं पनि त्यस्तै होला l
यो वर्ष का चाडबाड हरु यसै खल्लो हुने होलान भन्दै सरिता अधिकारी र इश्वर सिंह को आवाजमा दशैँ तिहार बिशेष गीत दशैं आइसक्यो भन्ने गीत बजारमा सार्बजनिक भएको छ ,डिजिटल स्टार प्रालीको युट्युब मार्फत सार्बजनिक भएको उक्त गीत को शब्द/संगीत स्वयम गायिका सरिता अधिकारीको रहेको छ |
डिजिटल स्टार रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको उक्त गीतको छायांकन गणेश सापकोटा को रहेको छ भने सम्पादन समिर रामदाम को रहेको छ ,यस गीतको एरेन्ज अनि निर्देशन तारानाथ आचार्यको रहेको छ |
आउनुहोस हेरौ हामि पनि गीत कस्तो बनेको छ त ?
गीत हेर्नको लागी तलको लिंक क्लिक गर्नुहोस
प्रकाशित भएको : September 15th, 2020
प्रतिकृया दिनुहोस्