केटीको अगाडी पटक्कै नबोल्नुहोस् यी ६ शब्द, यसकारण उनीहरुलाई मन पर्दैन

 

एजेन्सी ।

मनोविज्ञान मानव जीवनको एक साहारा हो । यसले अनेकौँ अनौठा कुराहरु पत्ता लगाएको छ । जसका कारण जीवन सहज बन्दै गएको छ ।

मनोविज्ञानको क्षेत्रमा सक्रिय रहेका केही विद्धानहरुले हालै गरिएको एक अध्यनका अनुसार स्त्रीहरुको विषयमा रोचक जानकारी बाहिर आएको छ ।

५००० महिलामाथि गरिएको यो अध्यनका क्रममा विश्वभरीका अधिकाँश महिलाले ६ शब्द सुन्न मन पराउँदैनन् ।

याहू हेल्थका अनुसार अबर्लिन कलेजमा भाषा विज्ञानका शोधकर्ता पल टिबडो र उनको टिमले गरेको अध्यनका क्रममा महिलाहरुलाई पटक्कै मन नपर्ने ६ शब्दको सूची तयार पारेका हुन् । कुन हुन् त केटीहरुलाई पटक्कै मन नपर्ने ६ शब्दरु

मो इष्ट अर्थात आ द्रताः

यो शब्द केटीहरुले मन नपराउने कारण चिसोपन यौ निक अनुभवसँग जोडिनु हो । केटीहरुलाई Mo istre भन्ने शब्दले केटीहरुलाई अ श्लिल अनुभव गराउने अध्यनले देखाएको छ ।

यो अध्यनका क्रममा केटीहरुले सबैभन्दा मन नपराउने शब्दमा यो १ नम्बरमा परेको छ । पश्चिमा जगतमा फेसबुकमा बनाइएको I Hate the Word Mo ist नामको फेसबुक पेज समेत निक्कै चर्चित छ ।

अर्थात स्त्री स्ख लनः

पश्चिमा जगतमा महिलाहरु यौ न क्रि डापछि स्ख लित हुने भनेर बुझाउने झर्रो भाषाको शब्द हो । यो शब्द केटीहरुले सबैभन्दा मन नपराउने शब्दको सूचीमा दोश्रो नम्बरमा परेको छ ।

शोधमा सहभागी ६८ प्रतिशत महिलाले यो शब्द आफूलाई सुन्नै मन नपर्ने बताएका थिए। अ श्लि ल च लचित्रमा बढि चर्चित रहेका कारण पनि यो शब्द घृ णाको शब्द बनेको अध्यनको निष्कर्ष छ ।

पेन्टी :

शोधमा सहभागी भएका ५४ प्रतिशत महिलाले आफूलाई पेन्टी भन्ने शब्द सुन्न मन नलाग्ने बताएका थिए । यौ ना ङ्ग ढा क्नका लागि लगाइने भित्री बस्त्र भएका कारण स्त्रीहरुलाई यो शब्दसँग घृणा भएको अध्यनको भनाइ छ ।

यौ नसँग यो शब्द नजिक रहेका कारण महिलाहरुले यो शब्द सुन्न मन पराउँदैनन्।

चङ्की अर्थात थलथले मोटीः

महिलालाई मोटी बन्नका लागि प्रयोग गरिने यो शब्द पनि महिलाले सुन्न मन नपराउने शब्दमा परेको छ । यो सबैभन्दा मन नपराइने शब्दको ४ नम्बरमा छ ।

महिलाहरुलाई यो शब्दले आफू सुन्दर नभएको भान दिने कारण यो शब्दलाई घृणा गर्ने अध्यनको निष्कर्ष छ ।

दहीः अध्यनमा सहभागी भएका ४० प्रतिशत महिलाले कर्ड अर्थात दही शब्द पनि सुन्न मन नपराउने बताए । यो शब्दले क्रड जस्तो उच्चारण भएर कुनै कुरा जमाउनु भन्ने अर्थ लाग्ने तथा यसले यौ निक क्रि डामा पु रुषले स्ख लित भन्ने अर्थ दिने भएका कारण महिलाहरुले मन नपराएको अध्यनको निष्कर्ष छ ।

फ्ल्याप :

महिलाहरुले सुन्न मन नपराउने ६ शब्दको पुछारमा परेको छ फल्याप । अध्यनमा सहभागी २२ प्रतिशत महिलाले आफूलाई फ्ल्याप भन्ने शब्द मन नै नपर्ने बताए । मेडिकलको भाषामा फ्ल्याप स्वस्थ छालाको त्यो भाग हो जुन अन्य स्थानमा प्रत्यारोपण गर्न सकिन्छ । महिलाले यो शब्द पनि मन नपराउने बताएका छन् ।

प्रकाशित भएको : September 17th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु