कोरोनाबाट नेपालमा ४०१ जनाको म’त्यु

 

काठमाडौं ।

नेपालमा २४ घण्टामा थप ११ जना कोरोना सं’क्र’मितको मृ’त्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ महिला र ४ पुरुष सं’क्रमितको मृ’त्यु भएको छ ।

मृ’त्यु हुनेहरुमा मोरङकी ६५ वर्षकी महिला, रौतहटकी ५१ वर्षकी, सर्लाहीकी ५६ वर्षकी महिला, ललितपुरकी ७६ वर्षकी, ६८ वर्षकी महिला र ६० वर्षका पुरुष तथा काठमाडौंकी ७७ वर्षकी महिला र ७५ वर्षका पुरुष, मकवानपुरकी ३७ वर्षकी महिला, रुपन्देहीका ५९ वर्ष र बाँकेका ४५ वर्षका पुरुष रहनुभएको छ ।

यो सँगै कोरोनाबाट मृ’त्यु हुनेको संख्या ४०१ पुगेको छ ।

प्रकाशित भएको : September 19th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु