5 months ago

काठमाडौं ।
नेपालमा २४ घण्टामा थप ११ जना कोरोना सं’क्र’मितको मृ’त्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ महिला र ४ पुरुष सं’क्रमितको मृ’त्यु भएको छ ।
मृ’त्यु हुनेहरुमा मोरङकी ६५ वर्षकी महिला, रौतहटकी ५१ वर्षकी, सर्लाहीकी ५६ वर्षकी महिला, ललितपुरकी ७६ वर्षकी, ६८ वर्षकी महिला र ६० वर्षका पुरुष तथा काठमाडौंकी ७७ वर्षकी महिला र ७५ वर्षका पुरुष, मकवानपुरकी ३७ वर्षकी महिला, रुपन्देहीका ५९ वर्ष र बाँकेका ४५ वर्षका पुरुष रहनुभएको छ ।
यो सँगै कोरोनाबाट मृ’त्यु हुनेको संख्या ४०१ पुगेको छ ।
प्रकाशित भएको : September 19th, 2020
प्रतिकृया दिनुहोस्