4 months ago

पाल्पा
पाल्पाको रम्भा गाउँपालिकामा पहिरो जाँदा पाँच जना बेपत्ता भएका छन् । रम्भा गाउँपालिका वडा नम्बर २ का होमबहादुर गाहाको घर गएराति पहिरोले पुरिएको हो ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार घटनास्थलमा नजिक रहेको हुंगी प्रहरी चौकीको टोली उद्धारका लागि गएको गईसकेको छ ।
पछिल्लो केहि दिन यता देश भरि नै निरन्तर बर्षा भई रहेको छ ।
मैासम पुर्वानु्मान महाशाखाका अनुसार १० गते सम्म वर्षा जारी रहने भन्दै सजग रहन अनुरोध गरिरहेको छ ।
प्रकाशित भएको : September 24th, 2020
प्रतिकृया दिनुहोस्