पाल्पामा पहिरो ५ जना बेपत्ता

 

पाल्पा

पाल्पाको रम्भा गाउँपालिकामा पहिरो जाँदा पाँच जना बेपत्ता भएका छन् । रम्भा गाउँपालिका वडा नम्बर २ का होमबहादुर गाहाको घर गएराति पहिरोले पुरिएको हो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार घटनास्थलमा नजिक रहेको हुंगी प्रहरी चौकीको टोली उद्धारका लागि गएको गईसकेको छ ।

पछिल्लो केहि दिन यता देश भरि नै निरन्तर बर्षा भई रहेको छ ।

मैासम पुर्वानु्मान महाशाखाका अनुसार १० गते सम्म वर्षा जारी रहने भन्दै सजग रहन अनुरोध गरिरहेको छ ।

प्रकाशित भएको : September 24th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु