ब’ला’ त्का’र अ’प’रा’धी’लाई मृ’त्यु’द’ण्ड दिनुपर्छ ! : डा. भट्टराई

 

काठमाडौं, १३ असोज ।

जनता समाजवादी पार्टी, नेपालका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले ब’ला’त्का’र–ह’त्या प्रकरणमा राज्य नै दोषी रहेको पुष्टि भैसकेको टिप्पणी गरेका छन् ।

हालै सामाजिक सञ्जाल ट्विटरमार्फत नेता भट्टराईले यस्तो टिप्पणी गरेका हुन् । उनले राजतन्त्र कालका नमिता–सुनितादेखि गणतन्त्र कालका निर्मला पन्त–सम्झना विकसम्म ब’ला’त्का’र–ह’त्या प्रकरणमा हाम्रो राज्य नै दो’षी रहेको पुष्टि भैसकेको दाबी गरेका छन् ।

उनले लेखेका छन्,

”राजतन्त्र कालका नमिता-सुनितादेखि गणतन्त्र कालका निर्मला पन्त-सम्झना विकसम्मको ब’ला’त्का’र-ह’त्या प्रकरणमा हाम्रो राज्य नै दोषी रहेको पुष्टी भैसक्यो।अब यसो गरौं:१.अ’प’रा’धी नपक्रने/मुद्दा ठीक नलगाउने जिम्मेदार पदाधिकारीलाई कार्वाही;२.अदालतमा छुट्टै बेन्चको स्थापना;३.अपराधीलाई मृत्युदण्ड!”

प्रकाशित भएको : September 29th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु