महात्मा गान्धीको १० खास कुरा

 

एजेन्सी ।

महात्मा गान्धी अहिंसाका पुजारी भएकाले कसैकसैले बाबु भन्ने गर्छन् । भारतीय राष्ट्रपिताको नामले उनी आज पनि यो विश्वमा प्रख्यात छन् । सबैले उनको अहिंसावादी आचरण र आफ्नो वचनबद्धताको लागि सम्झने गर्छन् ।

उनले आफ्नो जिवनमा १६ आदर्श बोकेका थिए, ती मध्ये तीन सुत्रलाई उनले मुख्य रुपमा लिए ।

सामाजिक गन्ध दुर गर्न झाडुको साहारा

सामुहिक प्रार्थनालाई बल दिने, जसलाई एकजुट भएर व्यक्ति जात–पात र धर्मको प्राथना गर्ने

आत्म निर्भर र एकताको प्रतीकमा जोड

अहिंसाको बाटोमा हिड्न महात्मा गान्धीले लडाईमा सहभागी हुने हरेक व्यक्तिलाई भन्ने गर्थे र सादगीले भरिएको जीवनको साथमा कम से कम चीजबाट आफ्नो पुरै जिन्दगी बिताए ।

महात्मा गान्धी सधै तामिललाई बुझ्ने र उनीहरुलाई समर्थन गरिरहे । उनको बलले आजादीले लडाईमा सफलता हासिल ग¥र्यो । अहिलेसम्म भारतमा उनको नामका ५३ मुख्य मार्ग छन् । विदेशमा पनि ४८ वटा उनका नाममा सडक छन् ।

शाकाहारी भोजनलाई गान्धीले जीवनको एक अभिन्न अंग बनाएका थिए ।

महात्मा गान्धी हरेक धर्म र जातिमा जोडिएका थिए । उनले सबै धर्ममा विशेष आस्था राख्थे ।

गान्धीले सत्यको बाटोमा सत्याग्रहको निव राखिदिए । उनको जीवनमा केही कठिनाईका मोड आएपनि उनले सत्यको साथ कहिल्यै पनि छाडेनन् ।

गान्धी भगवान महाबीरको बाटोमा चलेर कर त्यागलाई आफ्नो जीवनमा सधै अपनाए ।

प्रकाशित भएको : October 4th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु