को’रोना भाइरसबाट संक्रमित यी दम्पति : अस्पतालको बेडमा एकअर्काको हात समात्दै संसारबाट बिदा भए

 

काठमान्डौ , को’रोना भाइरसको संक्रमण विश्वभर फैलिएको छ। कतिपय देशमा म’हामारीको रुप लिएको छ भने कपितय देशमा फैलने क्रममा छ।

कोरोनाले न उमेर छुट्याएको छ न बर्ग । बिश्वकै म’हामारी बनेको को’रोना भाइरस को’भिड-१९ ले मानिसहरुको दुखद अ’न्त्य गरिरहेको छ ।

मिसिसिपीको अस्पतालमा को’रोना भाइरसबाट संक्रमित भएर उपचार गरिरहेका एक दम्पतिको दुखद अन्त्यले सबैलाई दुखि बनाएको छ । को’रोना भाइरस बाट ग्रसित उनीहरुको अस्पतालमा उपचार भैरहेको थियो ।

जिबनको अन्तिम क्षण म पुगेका उनीहरुले अर्क अर्काको हात समाते अनि केहि समय पछी संसारबाट बिदा भए फक्स न्युजले खबर लेखेको छ ।

जेरी र फ्रान्सेस विलियमसन नाम गरेका ति दम्पतिको ५० वर्ष अगी बिहे भएको बताइएको छ ।जेरी विलियमसन सुपर्भाइजर पदबाट अबकाश पाएका थिए ।

 

Source : Fox News
प्रकाशित भएको : April 8th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु